सूचना तथा समाचार

Home

 

 rin

इटहरा बचत तथा ऋण सहकारी संस्था तपाईको स्वागत गर्दछ । इटहरा क्षेत्रमा वित्तीय पह“ुच भन्दा टाढा रहेका र आर्थिक शोषणमा परेका सदस्य समुदायलाई वित्तीय सेवा प्रदान गर्दै उनीहरुको आर्थिक जीवन स्तर उठाउ“ने उद्देश्यका साथ इटहरा वचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको हो । यसको माध्यमबाट यस क्षेत्रको आर्थिक,सामाजिक र सा“स्कृतिक विकास गर्ने उद्धेश्यका साथ केही सहकारीमा चासो र जिज्ञासा राख्ने अगुवा ब्यक्तिहरुद्वारा मिति २०५३।११।१८ गते उत्प्रेरणा भेला गरी संस्था स्थापना गर्ने कुराको टु·ोमा पुगी मिति २०५३ चैत्र १ गतेका दिन प्रथम भेला गरी इटहरा वचत तथा ऋण सहकारी संस्था लि. को तदर्थ समिति गठन हुन पुग्यो । सो तदर्थ समितिले २०५३ चैत्र २० गतेका दिन दोश्रो भेला गरी १०१ जना सदस्य रहेको संस्था दर्ता गर्न डिभिजन सहकारी कार्यालय विराटनगरमा पेश ग¥यो । जसको फलस्वरुप २०५४ असार २२ गतेका दिन डिभिजन सहकारी कार्यालय विराटनगरले संस्था दर्ता गरी स्विकृत प्रदान गयो ।
परिकल्पना
:  “सदस्यहरुको सम्पूर्ण वित्तीय समाधानको लागि उत्कृष्ट सहकारी संस्था ”
ध्येय: “प्रभावकारी सञ्चालन मार्फत प्रतिस्पर्धि सेवाका माध्यमबाट अगाडि वढ्ने”
संस्थागत उद्धेश्य: वित्तिय अनुशासन कायम गरी संस्थागत दिगो विकास गर्न ।
व्यवसायिक नारा: “इटहरा साकोसको प्रतिवद्धता,उत्कृष्ट सेवामा संलग्नता”

परिक्षाफल प्रकाशित

suchana1